लोकसेवामा सोधिरहने केहि सम्झिने सुत्रहरु

भौगोलिक रुपमा ठूला/साना देशको क्रम 

रुक्याअचिब्राः रुस, क्यानडा, अमेरिका, चीन, ब्राजिल (ठूला देश)

भ्यामोनाटुसाः भ्याटिकन सिटी, मोनाको, नाउरु, टुभालु, सान मारिनो (साना देश)

जनसंख्याको आधारमा ठूला/साना देशहरुको क्रम

चिभाअइब्राः चीन, भारत, अमेरिका, इण्डोनेसिया, ब्राजिल (ठूला देश)

भ्यानाटुपसाः भ्याटिकन सिटी, नाउरु, टुभालु, पलाउ, सान मारिनो (साना देश)

८ हजार मिटर भन्दा अग्ला नेपालका हिमालः

सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, धवलागिरी, *मनास्लु, अन्नपूर्ण

उचाइगत क्रम: सकलमचोधम*अ

पूर्व देखि पश्चिमः कमलसचोम*अधौ

सहायक नदीः

(यो क्रम पूर्वदेखि पश्चिम सम्म पनि हो।)

कोशीः तअदुलितासुईः तमोर, अरूण, दुधकोशी, लिखु, तामाकोशी, सुनकोशी, इन्द्रावती

गण्डकीः त्रिबुदममासेकाः त्रिशुली, बुढीगण्डकी, दरौदी, मर्याङ्दी, मादी, सेतीगण्डकी, कालीगण्डकी

कर्णालीः साठूमुतिहुबुसेः सानी भेरी, ठूली भेरी, मुगु कर्णाली, तिला, हुम्ला कर्णाली, बुढी गंगा, सेती

यस्तै लोकसेवा सामाग्रीका लागि Loksewa Diary युट्युव च्यानल Subscribe गर्नुहोस्।



Susmita Paudel

Hi, I'm Susmita Paudel, an administrative officer in Nepal with a positive attitude and a passion for learning. I love sharing knowledge and experiences to inspire and help others grow.

Post a Comment

Previous Post Next Post