MrJazsohanisharma

बारम्बार सोधिने प्रश्नहरू (FAQs)

१. शाखा अधिकृतको प्रिमियम नोट प्राप्त गर्न के गर्नुपर्छ?
यस वेभसाइटमा राखिएका शाखा अधिकृतको प्रिमियम नोट प्राप्त गर्न तोकिएको शुल्क भुक्तानी गरेर पासवर्ड प्राप्त गर्नुपर्छ । शुल्क तिर्नका लागि मोबाइल बैंकिङ एप्स, फोन पे एप्स वा इसेवा एप्सबाट हाम्रो QR Code स्क्यान गर्नुपर्छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

२. शाखा अधिकृतको कुनै एक पत्रमात्र प्राप्त गर्न सकिन्छ कि सकिदैन?
⇨ सकिन्छ । तपाईले शाखा अधिकृतका प्रथम, दोश्रो, तेश्रो र चौथो पेपरमध्ये कुनै एकमात्र पत्रको लागि तोकिएको रकम भुक्तानी गरेर ती नोटहरूमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ ।

३. नोट तयार गर्दा केकस्ता सन्दर्भ सामाग्रीहरू प्रयोग भएका छन् नि?
⇨ हामीले यस वेभसाइटमा राखिएका नोटहरू तयार पार्दा यी सन्दर्भ सामाग्रीहरू प्रयोग गरिएको छ ।

४. अफलाइन नोट, वा नोटको सफ्टकपी, वा PDF copy प्राप्त गर्न सकिन्छ त?
⇨ हाललाई यो सुविधा दिइएको छैन । तपाईले वेभसाइट खोलेर यहाँ राखिएका नोटहरू पढ्नुपर्ने हुन्छ । निकट भविष्यमा यो सुविधा थप भएमा हामीले जानकारी गराउनेछौं ।

५. नोट प्राप्त गर्न कति रकम भुक्तानी गर्नुपर्छ?
⇨ शाखा अधिकृतको नोट प्राप्त गर्न भुक्तानी गर्नुपर्ने रकम यहाँ क्लिक गरेर थाहा पाउन सकिन्छ ।

६. नोट नियमित अद्यावधिक हुन्छ त?
⇨ हामीले तयार गरेका नोट हामी नियमित अद्यावधिक गरिरहन्छौं । पाठकहरूका पृष्ठपोषणलाई मनन गर्दै समयानुकुल परिमार्जन गर्दै लैजानेछौं । तपाई पनि कुनै पृष्ठपोषण दिन चाहनुहुन्छ भने यी माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ

७. भुक्तानी गरिसकेको पैसा फिर्ता हुन्छ/हुदैन?
⇨ रकम भुक्तानी गरेर पासवर्ड प्राप्त हुनुअघि पैसा फिर्ता गर्न चाहेमा फिर्ता पठाउदा लाग्ने रकम घटाएर बाँकी हुन आउने रकम फिर्ता पाउनुहुनेछ । पासवर्ड प्राप्त गरिसकेपछि भुक्तानी भैसकेको पैसा फिर्ता हुने छैन । पासवर्डको सुरक्षाको कारणले गर्दा हामी पासवर्ड दिइसकेपछि पैसा फिर्ता गर्न बाध्य हुनेछैनौं ।

८. पासवर्ड शेयर गर्दा के हुन्छ?
⇨ तपाईलाई गोप्य रूपमा प्रदान गरिएको पासवर्ड शेयर गरेको पाइएमा हामीले तपाईलाई हाम्रो वेभसाइट हेर्न मिल्ने सुविधाबाट बञ्चित गराउनेछौं । प्रतिलिपी अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धि प्रचलित कानूनको अधिनमा रहि हामीले आवश्यक कदम चाल्न समेत बाध्य हुनेछौं । त्यसैले प्राप्त पासवर्डलाई सुरक्षित साथ प्रयोग गर्नुहोला ।

Post a Comment