MrJazsohanisharma

Premium Notes

गुणस्तरीय र अद्यावधिक नोटहरू उपलब्ध गराउन यस वेभसाइटमा "प्रिमियम नोट" फिचर समावेश गरिएको छ । अधिकांश पाठकहरूले माग गर्नुभएकोले उहाँहरूको सुविधालाई ध्यानमा राखि हामीले QR Code Payment को व्यवस्था मिलाएका छौं । आफ्नो जुनसुकै मोबाइल बैंकिङ्ग एप्स वा इसेवा एप्सबाट तलको QR Code Scan गरी तोकिएको शुल्क जम्मा गरेर नोटहरूमा पहुँच प्राप्त गर्न सक्नुहुनेछ ।
प्रति पेपर रू. ९००/- तथा तीनैवटा (दोश्रो, तेश्रो र चौथो) पेपरको लागि रू. २७०० ‍रू. २५००/- (*छुट सहित)

रकम भुक्तानी कसरी गर्ने?

१. Bank Apps, FonePay वा eSewa Apps खोल्नुहोस्
२. Scan to Pay मा जानुहोस् 
३. तल दिइएको QR Code स्क्यान गर्नुहोस्
४. तोकिएको रकम राख्नुहोस् 
५. Remarks मा Note Details जस्तै: आफूले लिन खोजेको कुनै वा कुनै तहको सबै पेपर (Officer2nd PaperNasu3rd Paper, Officer4th Paper, Nasu All ...) उल्लेख गर्न नभुल्नुहोला ।
६. भुक्तानी प्राप्त भएपछि हामीले तपाईलाई पासवर्ड उपलब्ध गराउने छौं ।
Loksewa Diary Payment Methods
*छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ ।

नमुना (Demo):

हाम्रो यस वेभसाइटमा रहेका नोटहरू तथा प्रश्नोत्तरहरूको डेमो हेर्न तल दिइएका लिङ्कमा क्लिक गर्नुहोस्। 

Post a Comment