हार्दिक स्वागतम्

शाखा अधिकृत तयारीका लागि तयार पारिएको उपयोगी वेभसाइटमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस वेभसाइट मार्फत लोकसेवाको शाखा अधिकृत तयारीका लागि आवश्यक अपडेटेड प्रिमियम नोटहरू प्राप्त गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई फेसबुक पेज र इमेलमार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।
Facebook Page: Loksewa Diary
प्रिमियम नोटहरूको बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोस् ।
Loksewa Diary
गुणस्तरीय र अद्यावधिक नोटहरू उपलब्ध गराउन यस वेभसाइटमा "प्रिमियम नोट" फिचर समावेश गरिएको छ । अधिकांश पाठकहरूले माग गर्नुभएकोले उहाँहरूको सुविधालाई ध्यानमा राखि हामीले QR Code Payment को व्यवस्था मिलाएका छौं । आफ्नो जुनसुकै मोबाइल बैंकिङ्ग एप्स वा इसेवा एप्सबाट तलको QR Code Scan गरी तोकिएको शुल्क जम्मा गरेर नोटहरूमा पहुँच प्राप्त गर्न सक्नुहुनेछ ।

रकम भुक्तानी कसरी गर्ने?

१. मोबाइल बैंकिङ्ग एप्स वा इसेवा एप्स खोल्नुहोस्
२. Scan to Pay मा जानुहोस् 
३. तल दिइएको QR Code स्क्यान गर्नुहोस्
४. तोकिएको रकम राख्नुहोस् 
५. Remarks मा 2nd Paper, 3rd Paper, 4th Paper मध्ये आफूले लिन खोजेको कुनै वा सबै पेपर उल्लेख गर्न नभुल्नुहोला ।
६. भुक्तानी प्राप्त भएपछि हामीले तपाईलाई पासवर्ड उपलब्ध गराउने छौं ।
GyanPark ScanPay


*छुट सीमित अवधिका लागि मात्र हुनेछ ।
थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।
यस नोटका बारेमा बारम्बार सोधिने प्रश्न र तिनको उत्तर (FAQs) हेर्नुहोस् ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post